top of page

बिदेसमा बस्नु हुने नेपालीहरुलाई यो फारम भर्नको लागि अनुरोध 

बिदेसमा COVID-19 ले गर्दा दु:ख र  समस्यामा पर्नु भएका ब्याक्तीहरुले फारम भर्नु होला । तपाईंको नजिकको साथीहरुलाई सोधेर तपाईंले पनि साथीको जानकारी भरिदिन सक्नु हुन्छ ।  हामी तपाईंको अवस्थालाई सम्बन्धित ठाउमा पुर्याएर समस्याको समाधानको लागि आवाज उठाउने छौ ।  तपाईंको कुनै पनि ब्याक्तीगत कुराहरुलाई तपाईंहरुको समस्या समाधानको लागि मात्र प्रयोग  गरिनेछ ।  त्यो बाहेक अरु  कुनै पनि अवस्थामा तपाईंको  ब्याक्तीगत जानकारी अरुलाई दिईने छैन । 

2. लिङ्ग

Chief Executive Director

Dr Bharat Negi

9. कोरोनाले गर्दा खान बस्न समस्या छ कि छैन ?
10. अहिले कोरोनाले गर्दा नोकरी छुटेको छ कि छैन ?
13. ब्यबस्था गरिदिये तत्काल नेपाल फर्कन चाहनु हुन्छ ?
15. तपाईं क्वारेनटाइनमा पनि बस्नु भयो कि वा बसिरहनु भाको छ ?
18. नेपालमा कुन प्रदेशमा बस्नु हुन्छ ?
bottom of page